दार्जिलिङमा आगो बलेका बेला भाईरल भयो यो भिडियो, जसले भारतलाई बचाएको थियो (भिडीयोसहित)

  • काठमाडाैं ।
यतिबेला आफ्ना भाषाको बिषयलाई लिएर चर्को आन्दोलन भएको क्षेत्र दार्जिलिङको पक्षमा बिश्वभरबाट सर्मथन आईरहेको छ । यही अवस्थामा भारतीयहरूले नै तयार पारेको नेपाली भाषी भारतीयले भारतमा पुर्‍याएको योगदानसम्बन्धी डकुमेन्ट्री सार्वजनिक भएको छ ।

यो डकुमेन्ट्रीलाई पछिल्लो समय नेपाली भाषी चाहे नेपालका हुन् वा भारतका वा विश्वका कुनै पनि स्थानका किन नहुन् सामाजिक सञ्जालमा शेयर गरेर भाइरल बनाइ रहेका छन् । बिडम्बना दार्जिलिङमा ममता बेनर्जीले इन्टरनेट, समाचार च्यानलहरू बन्द गरिदिएर ठूलो अन्याय गरेकी छिन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...