यो हो २७ किलोको ठेर माछा...


शम्भु बादीले दाङको बबई नदीमा सोमबार जाल हानेर मारेको २७ किलोको ठेर प्रजातीको माछा । बषौैँदेखि माछा मार्दै आएका बादीले पहिलो पटक यति ठुलो माछा मारेको बताएका छन् । तस्बिरः बालाराम खड्का, दाङ

प्रतिकृया दिनुहोस्

Loading...