प्रहरीमाथि आक्रामक बन्दै गृहमन्त्री शर्मा, ६५ प्रहरी फेरी कारबाहीमा

  • मकवानपुर । 
गृहमन्त्री जनार्दन शर्माले प्रहरीमाथिको  कारवाहीलाई आक्रामक रुपमा अगाडि बढाएका छन् ।

मध्य क्षेत्रीय प्रहरी कार्यलय हेटौंडाले तस्करसंग साँठगाँठ गरेको आरोपमा ६५ प्रहरीलाई कारबाही गरेको छ ।

केहीलाई कार्यालयमा झिकाएको छ । विशेषतः तराईका जिल्लालार्य लक्षित गरी प्रहरीमा सुदृढिकरण अभियानमा तीव्र पारिएको हो ।

तस्करसंग साँठगाँठ राखेको अयिभोगमा प्रहरी जवानदेखि प्रहरी अधिकृतिविरुद्ध कारबाही प्रक्रिया शुरु गरिएको मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौडाका प्रमुख डिआईजी गणेश केसीले बताए । 

,

प्रतिकृया दिनुहोस्

Loading...