रुपन्देही : प्रेम गरेको भन्दैआफ्नै बाबु र दाजुबाट बीच सडकमै यसरी कुटिइन् यी युवती (भिडीयोसहित)

  • काठमाडौं ।
अन्तरजातिय प्रेम गरेको भन्दै रुपन्देहीमा एक युवतीमाथि निर्घात कुटपीट भएको छ । 

तल्लो जातको युवकसँग प्रेम सम्बन्ध राखेको भन्दै रुपन्देही सम्मरीमाई गाउँपालिका–६ डिहुलीकी १८ बर्षीय मीना यादवमाथि उनकै बाबु, ठूलो बाबु, दाजुले बीच सडकमा निर्घात कुटपिट गरेका हुन् ।

उनिमाथि कुटपिट हुदाँ त्यहाँ जम्मा भएको भिड रमिते बनेको भिडियोमा देख्न सकिन्छ ।

हेर्नुहोस् भिडियो 

,

प्रतिकृया दिनुहोस्

Loading...