बार्सिलोनाले क्लब फर्केलगत्तै मेस्सी र नेइमारको यसरी गर्यो परिक्षण (भिडीयोसहित)

  • एजेन्सी ।
स्पेनिस क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सी र नेइमारको स्वास्थ्य परिक्षण गरिएको छ । 

क्लबले आफ्नो अफिसियल इन्स्टाग्राममा मेस्सी र नेइमारको स्वास्थ्य परिक्षणको तस्बिरहरु प्रकाशित गरेको छ । उनीहरुको स्वास्थ्यको सम्पूर्ण जाँच गरिएको थियो ।

अफ सिजनमा घरायसी काममा व्यस्त भएका दुवै खेलाडीलाई क्लब फर्कने बित्तिकै जाँच गरिएको हो ।

हेर्नुहोस् भिडियो
A post shared by FC Barcelona (@fcbarcelona) on

,

प्रतिकृया दिनुहोस्

Loading...