सिटिईभिटी परीक्षा उपनियन्त्रक कोइराला यसकारण परे क्रान्तिकारीको कारवाहीमा


काठमाडौं । 

अखिल क्रान्तिकारीले प्राबिधिक शिक्षा तथा ब्यवसायीक तालिम परिषद (सिटिइभिटी) परीक्षा शाखाका उपनियन्त्रक नवराज कोइरालालाई कालोमोसो दलेको छ ।

प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै विद्यार्थीबाट मोटो रकम उठाउँदै गरेको, प्रश्‍नपत्र बेचेको, परीक्षा केन्द्र बनाइदिने भन्दै निजि कलेजहरुसँग रकम उठाइरहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले विहीबार दिउँसो कार्यकक्षमै कालोमोसो दलेको हो ।

अखिल क्रान्तिकारीले जारी गरेको विज्ञप्तिमा कोइरालामाथि ६ अारोप लगाइएका छन् ।

कोइरालामाथि लागेका अारोप यस्ता छन‍् 



,

प्रतिकृया दिनुहोस्

Loading...