पाकिस्तानी महिला ईटहरीबाट रंगेहात पक्राउ...


ईटहरी ।

लुटपाठमा संलग्न रहेको आरोपमा एक पाकिस्तानी महिला ईटहरुबाट पक्राउ परेकी छिन् । 

पाकिस्तानको लाहोर घर बताउने २५ बर्षीया नाईला खालिदालाई लुटेको सामानसहित रंगेहात ईलाका प्रहरी कार्यालय ईटहरुले पक्राउ गरेको हो ।

ईटहरुमा ब्युटी पार्लर ब्यवसाय गर्दे आएकी रिना बवासको घरमा लुटपाट गरेको आरोप खालिदामाथि लागेको छ । 

फेसियल गर्न भन्दै ईटहरिस्थित रसियन ब्युटी पार्लरमा पुगेकी खालिदाले खवासलाई साथी बनाएकी थिईन ।, यो खबर आजकोअन्नपुर्ण पोष्टमा छ ।

२०७४ साउन १५ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...