इटहरी उपमहानगरमा एमाले विजयी

  • ईटहरी ।

इटहरी उपमहानगरपालिकाको मेयर र उममेयरमा नेकपा एमाले विजयी भएको छ ।

मेयरमा द्वारिक चौधरीले २२४१२ मत ल्याएर निर्वाचित भएका हुन् । त्यसैगरी उपमेयरमा एमालेकै उम्मेदवार लक्ष्मी गौतमले २२१४२ मत प्रप्त गरी विजयी भएकी हुन् । 

निकटतम प्रतिद्वन्दी काङ्ग्रेसका मेयर उम्मेदवार रोहित प्रसाईंले १९९८५ मत प्राप्त गरे । त्यस्तै उपमेयरकी उम्मेदवार बिमला ढकालले १८८५२ मत ल्याएकी थिइन् ।


२०७४ असार २३ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...