पन्ध्र सांसद सहित फुट्ने भयो राप्रपा : विवादले लियो भिन्न मोड

  • काठमाडौं ।
पुर्वपञ्चहरुको पार्टि राप्रपामा विवाद र विग्रह हुनु कुनै नयाँ घट्ना होइन अनौठो त त्यतिबेला मान्नुपर्छ, जतिबेला राप्रपामा कुनै कचिंगल र विवाद हुँदैन । 

सदाबहार झगडिया पार्टीको छवि बनाएका यही राप्रपाभित्र केही समयदेखि भुसको आगो झै सल्किएको विवादले अब भने अलि भिन्न मोड लिने संकेतहरु देखापर्न थालेका छन् । 

पार्टी अध्यक्ष कमल थापाले केन्द्रीय सदस्य मनोनयमा एकलौटी गरेको भन्दै पशुपति शमशेर राणाले बैठकबहिष्कार गरिरहेका बेला एउटा समुह कमल थापासंग बस्नै नसक्ने निष्कर्षमा पुगेको छ ।, यो खबर आजकोसाँघु साप्ताहिकमा छापिएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...