बाढीले बस्ती बगाएपछि विदेशाबट फर्केका रतनले आफ्नो गाउँ नै भेटाएनन्



हामीले रातोपाटीबाट लिएको तस्विर सुर्खेत जिल्लाको हो, बाढी पिडित टहरमा तस्विर कान्तिपुर

  • धनगढी ।
वैदेशिक रोजागारीबाट फर्केका रतन चौधरीले घर फर्कदा आफ्नो गाउँ नै भेट्टाएनन् । 

५ बर्षपछि कतारबाट फर्केका उनले मोहना छेउामा रहेको आफ्नो गाउा मात्र होईन, कमाई खाने गरेको जग्गासमेत बगरमा परिणत भएको पाए । 

गाउँका आधाभन्दा बढी जग्गा कान्द्रा नदल्े कटान गरेपछि विस्थापितहरु नजिकैको जंगल छेउमा कटेरो बनाएर बस्दै आएका छन् ।, यो खबर आजको कान्तिपुरदैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

Loading...