ससुरा-बुहारीले यौनसम्बन्ध राख्दाराख्दै सासु र छोराले रंगेहात समातेपछि...


कतिपय परिवारमा विवाद झैझगडा सासु वुहारीका कारणले हुने गर्दछ । सासु बहाुरीकै झगडाले ठुलो अपराध समेत निम्त्याउने गरेको छ । 

हाम्रो समाजमा बुहारीले ससुरातिर हेर्न सम्म हुँदैन भन्ने चलन छ । तर, यहाँ ससुरा र बुहारीको यौन सम्बन्धले परिवारै तहस नहस भएको छ । ५ वर्षअगाडी रामसँग विहे गरेकी ३० वर्षीय महिलाले विगत ३ वर्षदेखि आफ्ना ससुरासँग शारीरिक सम्बन्ध राख्दै आएको प्रहरीले खुलस्त पारेको छ ।

यो घटना भारतको मिर्जापुरको हो । लोग्ने खुद्रा व्यापारी हुन् । लोग्ने दिनभरी पसलमा भएकाले बेला ति महिलाले आफ्ना ससुरासँग सम्बन्ध राख्ने गरेकी थिईन् ।

प्रायजसो ससुरा घरमै रहने भएकाले बुहारीको ससुरासँग हिमचिम बढेको थियो । र त्यो हिमचिमले शारीरिक सम्पर्क गर्न समेत बाध्य बनायो । लोग्ने र सासु प्राय पसलमा बस्ने मौकामा बुहारी-ससुराले घरमा रासलिला गर्थे । ३ वर्षदेखि चलिरहेको यो सम्बन्धको गत शनिवार पर्दाफास भएको छ ।

एकदिन लोग्ने र सासु दिउँसै पसलबाट घर आएपछि बुहारी र ससुरालाई आपत्तीजनक अवस्था फेला पारेका थिए । घटना थाहा पाएपछि घरमा विवाद बढ्यो ।

विवादको कारण महिलाले आफूलाई समाल्न नसकी विषादी सेवन गरेर आत्महत्याको प्रयास गरेकी छिन् ।उनले आफूसँगै आफ्ना छोराछोरीलाई दुधमा विषादी मिसाएर हत्या गरेकी छिन् । पाँचवर्षीया छोरी र डेढ वर्षको छोराको ज्यान लिएर आफूले पनि विषादी सेवन गरेकी थिईन् ।

विषादी खाएर छट्पटाउन थालेपछि बच्चा सहित ति महिलालाई अस्पताल लगिएको थियो । अस्पतालमा बच्चाहरुलाई मृत घोषित गरिएको छ । 

महिलाको अवस्था पनि गम्भिर रहेको प्रहरीले जनाएको छ ।उनका ससुरालाई प्रहरीले हिरासतमा लिएपछि बुहारी-ससुराको सम्बन्ध वाहिर आएको छ । ति महिलाका ससुरालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।  एजेन्सी 

२०७४ असार १२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्

Loading...