सेक्समा गल्ती गर्दा चर्चित गायकले गुमाय ११ लाख डलर यस्तो छ कारण !

  • काठमाडौँ ।
अमेरिकामा एकजना चर्चित गायकलाई सेक्समा गरिएको गल्तीका कारण ११ लाख अमेरिकी डलर अर्थात् झण्डै ११ करोड ३० लाख रुपैयाँ जरिवाना तिर्नु परेको खबर छ।

८ पटकका ग्रामी अवार्ड विजेता रहेका चर्चित गायक अशरले उनीसँग सम्भोग गरेकी महिलालाई रोग सारेको प्रमाणित भएपछि ठूलो रकम जरिवाना तिर्नुपरेको बताइएको छ।

रेडार अनलाइनले उक्त विषयमा अदालतबाट चुहिएका केही कागजातहरु प्रकाशित गरेको छ । जस अनुसार गायक अशरलाई सन् २००९–१० तिर यौन संक्रामक रोगको संक्रमण रहेछ । यौनांगमा हर्पेस भाइरसबाट संक्रमित उनले एक महिलासँग यौन सम्पर्क गर्ने क्रममा उक्त रोग महिलामा सारेको बताइएको छ।

नाम खुलासा नगर्ने शर्तमा ती पीडित महिलाले भनेकी छिन् की गायकसँगको सेक्सपछि उनीमा स्वास्थ्य समस्या सुरु भयो र जाँच गर्दा यौन रोग भएको पत्ता लाग्यो, जसका कारण उनी डिप्रेसनमा फसिन्। 

गायक अशरले ती महिलासँग असुरक्षित यौन सम्पर्क गरेर भाइरस सारेको बताइएको छ।गायक अशले उक्त घटनाबाट आफु त्रसित हुनुका साथै लज्जित पनि भएको अनौपचारिक रुपमा बताएका छन्।

अशरको वास्तविक नाम अशर रेमन्ड चतुर्थ हो। उनी ती महिलासँग सन् २०११ र २०१२ मा डेटिङमा मस्त थिए। सोही क्रममा उनले आफ्नोे यौनांगको पूरानो संक्रमण आफ्नी गर्लफ्रेण्डमा सारेका रहेछन्। बीबीसी

,

प्रतिकृया दिनुहोस्

Loading...