रविन्द्र मिश्रलाई झट्का, इटहरी उपमहानगरमा साझा पार्टीको यस्तो विजोग !

  • काठमाडौं ।
पहिलो चरणको निर्वाचनमा काठमाडौं र ललितपुरमा सम्मानजनक मत ल्याएको साझा पार्टीको इटहरीमा भने बिजोग भएको  छ ।

इटहरीको पछिल्लो मतपरिणाम यस्तो छ

इटहरी उपमहानगरपालिका

का‌ंग्रेस मेयर
रोहित प्रसाई – ३७११

उपमेयर
बिमला शिवाकोटी – ३७०८

एमाले मेयर
द्धवारीकलाल चौधरी – ३५३७

उपमेयर लक्ष्मि गौतम – ३४२४

राप्रपा मेयर रोहित कार्की – ३६५
उपमेयर माया रायमाझी – ४२३

,

प्रतिकृया दिनुहोस्

Loading...