यस्तो तीज गीत जसले हजारौं नारीहरुलाई धरधरी रुवायो (हेर्नुहोस् भिडियो)



काठमाडौं ।

पछिल्लो समय तीजगीतहरुमा छाडापनको विकृति बेखिदै गर्दा महिलाको पिडा बोकेका पुराना तीजगीतहरु ओझेलमा पर्न थालेका छन् । 

जन्मघर छोडेर बिहेपछि श्रीमानको घर जाँदा भोग्नु परेका दुख, खप्नु परेको नराम्रो व्यवहारलाई उजागर गर्ने तरिकाले तीज गीतहरु बन्नै छोडे । तर यातिबेला 'चेलीको बेदना' बोलको गीत बजारमा आएको छ ।

बिहे गरेर गइसकेपछि श्रीमान, सासुससुरा र देवर,नन्दहरुबाट हुने गलत व्यवहारको बर्णन यो गीतमा देखिन्छ । 

गीता  सेन्चुरी र मिरा गोर्खालीले स्वर दिएको उक्त गीतको लयशब्द रचना भने रमेश बिजिले गरेका छन् । 

गोर्खा चौतारी म्युजिक प्रालिले तयार पारेको उक्त गीतमा सुशील पोखरेल, रश्मि भट्ट, गीता  सेन्चुरी र मिरा गोर्खालीले अभिनय गरेका छन् । निक्कै नै मार्मिक तीज गीत हेरेर नरुने सायदै कोहि होलान ।
हेर्नुहोस् भिडियो

,

प्रतिकृया दिनुहोस्

Loading...