एमालेभित्र टिकट किनबेच काण्ड चर्कियो, को-को नेता मुछिए ?

  • काठमाडौं ।

दुई चरणको चुनावमा कांग्रेसलाई पछि पारेर पहिलोदल बन्दा पनि एमालेभित्र चुनावलाई लिएर विभिन्न असन्तुष्ट चुलिएका छन् । 

विशेषत : आन्तरिक कारणले कम्तीमा ४० स्थानीय तह गुमाउनुपरेको प्रारम्भिक रिपोर्टपछि एमालेमा खैलाबैला मच्चिएको हो । 

एमाले स्थानीय कमिटी बैठकले तल्ला कमिटीहरुबाट चुनावी समिक्षा रिपोर्ट मागेको छ ।, यो खबर आजको साँघु साप्ताहिकमा छापिएको छ । 

दोलखा, बैतडीलगायतका केही जिल्लाबाट बारबाहीका खबर समेत आएका छन् । 

एमाले एमाले महासचिव ईश्व पोखरेलले केह मिडियामा दिएको अन्र्तवार्तामा पनि अन्तरघार्तका कारण ३० सिट गुमाउनुपरेको बताएका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...