बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा गरेको कामको तथ्य बल्ल पत्ता लाग्यो

  • काठमाडौं ।
फेवातालको १ हजार ६ सय ९२ रोपनीभन्दा बढी जग्गा विभिन्न ब्यक्तिले आफ्नो नाममा दर्ता गरेको खुलासा भएको छ ।

फेवातालको अतिक्रमण भएको जग्गा छानविन गर्न तत्कालिन प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेतृत्वको सरकारले विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित फेवाताल छानविन समितिले अध्ययनपछि यो तथ्य पत्ता लगाएको हो ।

समितिले करिव ९ सय ५० जना ब्यक्तिको लालपुर्जा खारेज गर्न सिफरिस गरेको छ । नागरिक दैनिकमा खबर छ ।
२०७४ साउन २० मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...