गृहमन्त्रीले गरे ३१ जिल्लाका सीडीओको सरुवा, काठमाडौंमा को आए ? (हेर्नुहोस् सूचीसहित)

  • काठमाडौं । 
गृह मन्त्रालयले काठमाडौंसहितका ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । 

अव काठमाडौंमा केदार शर्मा, मोरङमा रामप्रसाद आचार्य, धादिङमा श्याम भण्डारी, पर्सामा विनोद सिंह, स्याङ्जामा महेश आर्चाय, झापामा ऋषिराम तिवारी र महोत्तरीमा बाबुराम श्रेष्ठ नयाँ सिडिओको रुपमा पठाइएको छ ।

हेर्नुहोस् सूची

, ,

प्रतिकृया दिनुहोस्

Loading...