अस्पतालबाट डिस्चार्ज भएलगत्तै डा. बाबुराम भट्टराईले गरे यस्तो घोषणा !

  • काठमाडौं ।
गत साउन २० गते प्रोस्टेटको शल्यक्रियापछि भक्तपुरको नागरिक सामुदायिक अस्पतालमा उपचाररत थिए ।

डाक्टरले उनलाई अझै २ हप्ता घरमै आराम गर्न सुझाएका छन् । उनको शल्यक्रिया डा. राकेशकुमार बर्माको टोलीले टीयुआरपी प्रविधिबाट गरेको थियो ।

अस्पतालबाट डिस्चार्ज हुने क्रममा अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सबै विशिष्ट व्यक्तिहरुले सम्भव भएसम्मको उपचार स्वदेशमा गर्नुपर्ने बताए । 

शल्यक्रिया र उपचारका क्रममा ६५ हजार रुपैयाँ खर्च लागेको र औषधीमा २० हजार खर्च भएको उल्लेख गर्दै सबै खर्च आफैंले व्यहोर्ने र राज्यबाट कुनै आर्थिक सहयोग नलिने पनि बताए ।



,

प्रतिकृया दिनुहोस्

Loading...