अमेरिकी राष्ट्रपति ट्रम्प शरणार्थी बनेको फोटो बन्यो विश्‍वभर भाइरल, पढ्नुहोस् यस्तो छ रहस्य


काठमाडौं । 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प शरणार्थी भएको फोटो भाइरल भएको छ ।

ट्रम्पको काखमा एउटी सानी बच्ची, हातमा हराएका परिवारजनका तस्वीरहरु र ढाडमा गुन्टा छन् । ट्रम्पको फोटो अभाव र गरिवीले ग्रस्त भएको जस्तो देखिन्छ ।

ट्रम्प सरणार्थी बन्नुको रहस्य भने अर्कै छ । उनि सचिक्कै सरणार्थी बनेको चाहिँ होइन

उक्त फोटो सिरियाली कलाकार अब्दल्ला अल-ओमारीले बनाएका हुन् । 

उनले त्यस्तै, संसारभरका नेताहरुलाई निर्वासित र शरणार्थीहरुको हुलियामा चित्रण गरेका छन्।

प्रतिकृया दिनुहोस्

Loading...