गृहमन्त्रीले गरे १ सय ९० डिएसपीको सरुवा, को–कहाँ पुगे ? (सूचिसहित हेर्नुहोस्)

  • काठमाडौं ।
गृहमन्त्री जनार्दन शर्माले प्रहरीभित्रको फेरबदल तिब्र पारेका छन् । यसैबीच नेपाल प्रहरीका १९० डिएसपीको सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले भाद्र महिनाको तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पन पाउने गरी ती डिएसपीहरुको सरुवा गरिएको जनाएको छ ।


, ,

प्रतिकृया दिनुहोस्

Loading...