तराईमा बाढी आउँदा राजधानीमा तरकारीको मुल्य आकाशियो

  • काठमाडौं । 
तराईमा बाढी आएपछि राजधानीको तरकारी मुल्य हालसम्मकै बढि भएको छ । तराईबाट तरकारी र फलफुलहरु आउन नसकेपछि राजधानीमा मुल्य आकासिएको हो ।

तरकारी बजार कालिमाटीमा तरकारीको मुल्य २८० प्रतिसतलले बढेको छ भने बाहिर ३०० सय प्रतिशतले बढेको छ । सामान्य तरकारीको मुल्यपनि एकसय रुपैया पुग्न थालेको छ । तरकारी अभाव भएपछि मुल्य निकै बढेको ब्यवसायीहरु बताउँन थालेका छन् ।

भक्तपुर र ललितपुरका तरकारी बजारभन्दा काठमाडौंका तरकारी बजारमा मुल्य निकै बढेको छ । सर्वसाधरणलाई तरकारी खरिद गरी खान नै मुस्किल परेको छ ।

तराईबाट नियमित तरकारी राजधानीमा नआएसम्म मुल्य नघट्ने ब्यवसायीहरुले बताएका छन् । तराईबाट नियमति तरकारी आउन अझै १५ दिन लाग्न सक्नेछ ।

२०७४ भदौ १ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...