ज्योति मगरले मध्यराति बाग्लुङ्ग बजारमा देखाइन यतिसम्मको छाडा ताण्डव

  • काठमाडौँ । 
हरेक समय एक न एक बिषयबाट चर्चा आइरहने ज्योति मगर फेरी पनि उस्तै कारण चर्चामा आएकी छन् । 

उनी सधैजसो स्कटमा वा छोटा कपडा लगाएर लोक गित गायर चर्चामा आउने गायिका हुन । तर बाग्लुङ्ग बजारको कालिका भगवती मन्दीर नजिकैको बाग्ङ्गेचौरमा चसलरहेको छैटौं खेलकुद, साँस्कृतिक तथा तिज महोत्सव २०७४ मा भने मध्यरातमा ज्योतिको साडीको खुबै चर्चा भयो । उनले साडि लगाएर नै ताण्डव देखाइन ।

साडी लगाएर मञ्चमा चढेकी ज्योतिको पैरन भने अनौठो खालको नै थियो । उनैलाई हेर्न र उनका गितमा रमाउन आएका झण्डै ६ हजार बढी दर्शकले हट र सेक्सी र आईलब यु ज्योति भन्दा उनी मञ्चबाट दुई अर्थ लाग्ने शब्दहरुको फोहोरा नै फाल्थीन र भन्थिन मत राम्रो साथी भए यहि जंगलमा पनि लभ गर्थे । ज्योतिले मञ्चबाट यसो भन्दा दर्शकबाट हुटिंको भएकाे थियाे।

झण्डै एक घण्टा आफ्नो प्रस्तुती दिएकी ज्योतिकाे पुरै समय दर्शकको ध्यान अाफुतिर तान्नमै गयाे। पानी खाँदै गित गाउँदै गरेकी ज्योतिले केटा मान्छेले तिजका गित गाँउन हुने हामीले छोटा कपडा लाउन पनि नहुने भन्दै ब्यागं समेत गरेकी थिईन ।

प्रतिकृया दिनुहोस्

Loading...