महेन्द्रनगरमा घट्यो अर्को रहस्यमय घटना, ढङ्‍गाले थिचेर सशस्त्र प्रहरी हवल्दारको हत्या

  • कंचनपुर ।
एउटा हत्याकाे घटना सुल्झिन नापौअदै जिल्लामा फेरि अर्को हत्याको घटना घटेको छ ।

सशस्त्र प्रहरी बल महेन्द्रनगरमा कार्यरत एक जना सहायक हवाल्दारको ढुंगाले थिचेर हत्या गरिएको छ ।

केही समय पहिले मात्रै सिद्धनाथ बिज्ञान क्याम्पस विद्यार्थी डम्बर जाग्रीको निर्ममतापूर्वक हत्या गरिएको थियो ।

घटनाबारे अनुसन्धान भइरहेको भन्दै शसस्त्र प्रहरी हवल्दारको नाम भने खुलाएको छैन ।

२०७४ भदौ ८ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...