पत्रकार महासंघ चुनाव: अध्यक्षमा ५ जनाको उम्मेदारी, यस्तो छ पुरा सूची

  • काठमाडौँ । 
नेपाल पत्रकार महासंघको २५ महाधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि आज (सोमबार) निर्वाचन हुँदैछ । निर्वाचनमा लड्ने उम्मेदवारहरुको आइतबार मनोनयन दर्ता भएको छ ।

निर्वाचन समितिले जारी गरेको उम्मेदवारहरुको अन्तिम सूची अनुसार महासंघको अध्यक्ष पदका लागि ५ जनाको उम्मेदवारी परेको छ । 

यो पटकको निर्वाचनमा गोविन्द आचार्य, इन्द्रबहादुर राउत, उजिर मगर, तीर्थ कोइरला र भावना विद्रोहीले अध्यक्ष पदका लागि दावेदारी प्रस्तुत गरेका छन् ।

उपाध्यक्षमा दीपक पाठक मात्रिका पौडेल र विपुल पोख्रेल गरी तीन जनाको दाबेदारी परको छ । त्यस्तै, महाचिवमा बालकृष्ण बस्नेत र रमेश विष्ट मैदानमा उत्रने छन् । 

त्यस्तै यो पटकको निर्वाचनमा माओवादी केन्द्र निकट प्रेस सेन्टर र कांग्रेस निकट प्रेस युनियन बीच समीकरण भएको छ भने एमाले निकट प्रेस चौतारी र बाबुराम भट्टराईको नयाँ शक्ति निकट प्रेस सोसाईटीलगायत केहि साना दलको समीकरणमा तिर्थ कोइराला नेतृत्वमा निर्वाचनमा होमिएका छन् ।

यस्तो छ उम्मेदवारहरुको सूची :





२०७४ भदौ ५ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...