गायिका चाँदनी मल्ले कर्णालीपारीको कथा यसरी सुनाइन् (भिडियोसहित)

  • काठमाडौँ ।
नेपाली बजारमा दिनहुँजसो नयाँ-नयाँ लोक देउडा गीतहरु निस्की रहेका छन् । देउडा गीतसंगीतमा निरन्तर आवाज दिदै आएका संकरसिंह बिस्ट र चाँदनी मल्लको नयाँ गीत बजारमा आएको छ ।

सुदूरपश्चिम र मध्यपश्चिमाञ्चलमा चर्चित हुड्केउली भाषमा बजारमा आएको उक्त गीतको अडियो गायिका मल्लको आफिसिएल युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।

गीतमा सुदूरपश्चिम र मध्यपस्चिमका विभिन्न जिल्लामा धार्मिक एवंम पर्यटकीय स्थलहरुको ब्याख्या गरिएको छ । खासगरी कर्णाली पारीको कथाव्यथालाई गीत मार्फत प्रस्तुत गर्न खोजिएको छ ।

बिगतमा जस्तै यो गीतले पनि बजार पाउने आशा गरिएको गायिका चाँदनी मल्लले इमान्दार मिडियासंग बताइन्। नेपाली भाषाको उत्पती भएको सिजाको बायाँनदेखी रारातालसम्मको चित्रण गीतमा गरिएको छ ।

सुन्नुहोस् अडियो

,

प्रतिकृया दिनुहोस्

Loading...