माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गर्न लागेकोबारे अन्ततः नारायणकाजी आफैले मुख खोले !

  • काठमाडौं ।
माओवादी केन्द्रका प्रभावशाली नेता नारायाणकाजी श्रेष्ठले आफु एमालेमा प्रवेश गर्न लागेको भन्ने हल्लाबारे मुख खोलेका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटसले लेख्दै नेता श्रेष्ठले आफु एमालेमा जान लागेको भन्ने हल्ला निराधार भएको बताएका छन् ।

'म एमाले पार्टीमा प्रबेश गर्दैछु भनी एउटा अनलाइन मेडियामा प्रसारित समाचार सतप्रतिशत गलत र कपोल्कल्पित भएकाले कुनै भ्रममा नपर्न अनुरोध गर्दछु ।' उनले लेखेका छन ।

आफ्नो बारेमा कुनै अनलाइनले भ्रमात्मक र कपोलकल्पित समाचार सम्प्रेषण गरेको भन्दै आक्रोश समेत पोखेका छन् ।

हेर्नुहोस् उनको स्टाटस जस्ताको तस्तै 




२०७४ भदौ १३ मा प्रकाशित ।



, ,

प्रतिकृया दिनुहोस्

Loading...