महानगरका मेयर र उपमेयरबीच झगडा, बैठकमा हात हालाहाल !

  • काठमाडौँ । 
काठमाडौँ महानगरका मेयर र उपमेयरबीच झगडा सुरु भएको छ । मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीको झगडाले उग्र रुप लिएपछि उनीहरुबीच बोलचाल नै बन्द भएको छ । 

समाचार स्रोतका अनुसार बैठकमै मेयर र उपमेयरबीच आज भोली हात हालाहालको अवस्था हुने गरेको छ ।

विकास निर्माणदेखि नयाँ योजनमा मेयर शाक्यले एकलौटी गरेकाले आफूले विरोध गरेको उपमेयर खड्की बताउँछन् । उनले मेयर शाक्ले महानगरलाई एमालेको अखडा बनाउनु खोजेको खड्कीको आरोप छ ।

एमालेबाट शाक्य र काँग्रेसबाट खड्कीले जितेका थिए । नेपाल समाचरपत्रमा खबर छ ।

२०७४ भदौ १२ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...