चट्याङले सताएपछि बिजुली बहिस्कार !
 

- काठमाडौँ ।
 
विधुतीय सुविधाको माग गर्दै सम्बन्धित निकायमा धाउनेहरु धेरै छन् । तर, आपुर्ति भईरहहेको विधुत् सुविधा नलिएर अध्याँरोमा नै बस्नु भने स्वभाकि होईन । 
विधुत तारले अत्याधिक चट्याङ पर्न थालेको भन्दै उदयपुरको रौतामाई गाउँपालिका ५ पोखरी र सल्लेवासी सात महिनादेखि बिजुलीको तार काटेर अध्यारोँमै रात बिताईरहेका छन् ।, यो खबर आजको कारोवारमा छ ।
प्रतिकृया दिनुहोस्
        Loading...
    
    
