भरतपुरमा सरकारलाई जिताएर राजीनामा दिन पुगेका महान्याधिवक्तालाई प्रधानमन्त्रीले किन फर्काए ?

  • काठमाडौं । 
पदबाट राजीनामा दिन कार्यालयबाट बिदा भएर सोमबार सिंहदरबार पुगेका महान्याधिवक्तालाई प्रधानमन्त्री शेरबहादुर देउवाले अझै केही समय पर्खन भन्दै फर्काएका छन् ।

महान्यायधिवक्ता रमणकुमार श्रेष्ठ दिउँसो साढे चार बजे राजीनामा दिने भन्दै कार्यालयबाट बाहिरिएका थिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

तर, प्रधानमन्त्री कार्यालयबाट फर्केका श्रेष्ठले पुनः महान्यायधिवक्ता कार्यालय पुगेर प्रधानमन्त्रीलाई भेटेर मात्र फर्किएको जानकारी गराए । श्रेष्ठले भने, ‘मैले राजीनामाको कुरा गर्दा प्रधानमन्त्रीले अकिले पर्खनुहोस् भन्नुभयो ।’

,

प्रतिकृया दिनुहोस्

Loading...