लामो भनेपछि युवतीहरु हुरुक्कै !


काठमाडौं ।

बर्माको कारेन आदिवासी महिलाहरु सौन्दर्यको नाउँमा सकेसम्म गर्धन लामो बनाउने गर्छन् । 

यिनीहरुको घाँटी ४० सेमी (१५.७५ इञ्च) सम्म लामो पाइएको छ । 

पाँच वर्षको उमेरदेखि तामाको रिङ राख्दै घाँटीलाई तन्काउँदै लाने गर्छन् । पछि घाँटी यति लामो हुन्छ कि रिङबिना टाउकोको भार शरीरले थाम्नै नसक्ने अवस्थामा पुग्छ । त्यसैले यौनकाण्डमा परेका स्त्रीलाई रिङबिना हिँड्ने सजाय दिइन्छ । 

आजकल धेरै कोणबाट यो प्रथाको विरोध शुरु भएको छ तैपनि पर्यटकलाई आकर्षित गर्न फेरि पनि यसो गर्ने थुप्रै छन् ।

प्रतिकृया दिनुहोस्

Loading...