नुवाकोटको गुरुङ गाउँमा यात्रुबाहक बस दुर्घटना

  • काठमाडौं ।
काठमाडौंबाट नुवाकोटतर्फ जाँदै गरेको बस टोखा छहरे सडकखण्ड अन्तर्गत शिवपुरी गाउँपालिकास्थित गुरुङ गाउँमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । 

नुवाकोटका प्रमुख जिल्ला अधिकारी जगदीश राज बरालले ३ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको बताएका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको बरालले बताए ।

२०७४ भदौ २४ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...