वैद्य र जनसेनाका पुर्व कमाण्डरसहित २०० जना कम्युनिष्ट पार्टीमा प्रवेश

  • काठमाडौं । 
विभिन्‍न पार्टी परित्याग गर्दै २०० सय जना नेता-कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गेका छन् ।

अाइतबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रस्तिस्‍ठानमा अायोजित पार्टी प्रवेश तथा क्रान्तिकारी ध्रुविकरणमा क्रान्तिकारी माओवादीका केन्द्रीय सल्लाहकार झपेन्द्र वैद्य,माओवादी केन्द्रका केन्द्रीय सदस्य कुलानन्द गिरी, कृष्ण बिक, गणेश केस तथा जनमुक्ति सेनाका विर्गेड कमाण्डर जोखिम नेकपा प्रवेश गरेका छन् ।

त्यसैगरी नयाँ शक्ति केन्द्रीय सदस्य बाबुलालबस्याललगायत २ सय नेता-कार्यकर्ता नेकपामा प्रवेशका छन् । नवप्रवेशीलाई नेकपाका महासचिव विप्लवले स्वागत गरेका थिए ।

२०७४ भदौ २५ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...