प्रचण्डले जनताप्रति गद्दारी गरेको भन्दै माकेका २ दर्जन नेता कम्युनिष्ट पार्टीमा प्रवेश


धनकुटा । 

मधेसमा विभिन्‍न पार्टी परित्याग गर्दै माओवादी केन्द्रमा प्रवेश गरिरहँदा धनकुटाका दुई दर्जन नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।

जिल्ला पार्टी सदस्य विवेकसहित दुई दर्जनभन्दा बढी नेता-कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । २०२८ सालदेखि निरन्तर रुपमा कमनिस्ट आन्दोलनका धरोहर यज्ञ भण्डारी, पुन्यप्रसाद खटिवडा, दिपक भण्डारीसहितका नेता-कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन् ।

नव प्रवेशी नेताहरुले माओवादी केन्द्रले जनयुद्धका विरोधी शक्तिहरुसँग लागेर जनताप्रति गद्दारी गरेको अारोप लगाउँदै एकीकृत जनक्रान्तिमा लाग्‍ने बाताएका थिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...