अभिनेत्रीको यस्तो ‘सेमी न्युड’ फोटोसुट, बन्यो भाइरल


एजेन्सी ।

हलिउड अभिनेत्री ग्वायनेथ पाल्ट्रोले हालै एक म्यागजिनको लागि कभर शूट गरेकी छन्।

उनले गरेको कभर शूटमा खिचिएको तस्वीर अहिले इन्टरनेटमा भाइरल बन्दै गएको छ।

ग्वायनेथ तस्वीरमा सेमी न्युड देखिएकी छन्। म्यागजिनको कभरमा उनी हिलोमा लोतपोत भएकी छन् ।

म्यागजिनले चाहेको जस्तै ग्वायनेथले तस्वीर खिचाएपछि अहिले इन्टरनेटमा उनको तस्वीर भाइरल बन्दै गएको छ।

ग्वायनेथको आफ्नै लाईफस्टाइल कम्पनि अन्तर्गतको म्यागजिनमा फोटोसुट गरिएको हो।४४ वर्षीय ग्वायनेथ अमेरिकी अभिनेत्री हुन्।

प्रतिकृया दिनुहोस्

Loading...