कालिकोटे जनताले गरे विप्लवको भव्य स्वागत !

  • कालिकोट
नेपाल कम्युनिस्ट पार्टीले अायोजना गरेको जनसभा सुरु हुँदैछ ।

दोस्रो चरणको स्थानीय निर्वाचनको क्रममा हत्याकाण्ड भएको कालीकोट जिल्ला नरहरीनाथ गाउँपालीका माल्कोट सेरापाटामा सोमबार पुगेका विप्लवलाई स्थानीयले भव्य स्वागत गरेका त्यहाबाट इमान्दार मिडियासहकर्मी अनिश बुढाले बताए  ।

अाज अायोजना गरेको जनसभा केही बेरमा सुरु हुँदैछ । जनसभालाई सम्बोधन गर्न पार्टी महासचिव विप्लवसँगै प्रवक्ता प्रकाण्ड र जनवादी गायक जीवन शर्मा र रायन पनि सो गाउँमा पुगेका छन् ।

२०७४ भदौ २० मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...