गोरखा २ बाट चुनाव लड्ने बाबुराम भट्टराईको घोषणा

  • काठमाडौं । 
  • नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी संसदीय चुनावमा गृहजिल्ला गोरखाबाट चुनाव लड्ने घोषणा गरेका छन् ।
  • सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै बाबुरामले नेकपा माओवादी केन्द्रमा रहँदा गोरखामा नेपालकै सबैभन्दा बढी मत ल्याई संसद पदमा निर्वाचित बाबुरामले अहिले नयाँ शक्ति नेपाल पार्टीबाट प्रतिनिधिसभाको चुनाव लड्ने घोषणा गरेका हुन् ।
  • सरकारले मंसिर १० र २१ मा गरी दुई चरणमा प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव गर्ने घोषणा गरिसकेकाले बेला बाबुरामले गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारी थालेका छन् ।
  •  आफ्नो जन्मथलो गोरखाबाटै चुनाव लड्ने योजना सार्वजनिक गरेका हुन् ।
  • २०७४ भदौ २० मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...