यस्तो हुन्छ सुन्दरीहरुको कण्डम प्रतियोगिता !

  • काठमाडौँ ।
सुन्दरी प्रतियोगिताको बारेमा त धेरै खबर सुन्नु भएकै होला । हाम्रो नेपालमा पनि कहिले मिस, कहिले प्लुस टु, कहिले मेडम जस्ता अनेक सुन्दरी प्रतियोगिता भएको सुनेकै छौ ।

अझ बिस्वमा त मानिसलाई चकित पर्ने खालका सुन्दरी प्रतियोगिताहरु हुने गरेका छन् । हो, येस्तई बिचित्रको सुन्दरी प्रतियोगिता मध्येको एक हो कन्डोम सुन्दरी प्रतियोगिता ।

खबरका अनुसार, थाइल्याण्ड हरेक बर्सा मिस कण्डम प्रतियोगिता जति चर्चित छ त्यति नै बिबादास्पद पनि । यस कण्डम सुन्दरी प्रतियोगितामा सुन्दरीहरुले कण्डम वेलुनजस्तै फुलाउने गर्छन । यस प्रतियोगिताको मुख्य उदेश्य भने यौन संक्रमण रोगप्रति जगुरुकता फैलाउनु हो ।

थाइल्याण्ड यौन ब्यबसायका अन्य विभिन्न देशका प्रतियोगी युवाहरुले पनि खुसियाली भाग लिनछन् । यो प्रतियोगिताभन्दा विभिन्न चर्चित ठाउँहरुमा ¥याली निकालेर कण्डमको प्रयोग र यौनरोगक बारेमा जानकारी दिनछन् ।




त्यस्तै सित्तैमा कण्डम पनि बाँडिन्छ । त्यसैगरी नाचगान सहित पर्व सहित यो प्रतियोगिता मनाइन्छ ।

प्रतिकृया दिनुहोस्

Loading...