महोत्तरीमा कांग्रेसले खाता खोल्यो बर्दिवासमा हमाल बिजयी

  • महोत्तरी । 
महोत्तरीको बर्दिवास नगरपालिका १४ नम्बर वडा अध्यक्षमा कांग्रेसका भरत हमाल विजयी भएका छन् । ७०३ मतको साथमा हमाल विजयी भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश महतोले ४ सय ३४ मत प्राप्त गरे भने एमालेका गोविन्द पौडेलले ३ सय ६७ मत प्राप्त गरेका छन् ।

त्यस्तै महोत्तरीका अरु गाउँपालिका र नगरपालिकामा मतगणना भइरहेको छ ।

२०७४ असोज ३ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...