प्रचण्डले टुंग्याएर ३१ स्थानीय तहका उम्मेदवारहरुको नामावली (हेर्नुहोस् सूचिसहित)

  • काठमाडौं ।
नेकपा माओवादी केन्द्रले २ नं प्रदेशमा असोज २ गते हुने स्थानीय तहको निर्वाचनकालागि उम्मेदवारको नामावाली टुङगो लगाएको छ ।

एक हप्ता मधेशमा बाढी पीडित र निर्वाचनमा केन्द्रीत रहेर केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले घरदैलो नै गरेका थिए ।

मधेशबाट फर्केपछि उनलेले उम्मेदवारको टुङगो लगाएका हुन् । मधेश दौडाहाका क्रममा प्रचण्डले पहिलो र दोस्रो चरणको चुनावमा जनतालाई अनेकौं सपना बाडेजस्तै यसपटक पनि मधेसी जनतालाई नानाथरी सपना देखाएर फर्किएका छन् ।

हेरौं माओवादी केन्द्रका ३१ स्थानीय तहका उम्मेदवारहरुको नामावली
२०७४ भदौ २१ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...