महानगरलाई ९ करोड कर नतिर्नेलाई एमालेले बनायो मेयरका उम्मेदवार

  • वीरगन्ज ।
वीरगन्ज महानगर पालिकालााई ९ करोड कर तिर्न अटेरी गरेका बसुरुद्धिन अन्सारीलाई एमालेले महानगरपालिकामा मेयरको उम्मेदवार बनाएको छ । 

अन्सारी वीरगन्जस्थित नेसनल मेडिकल कलेजका प्रबन्धक निर्देशक हुन् । उनी कलेजका प्रमुख लगानीकर्ता पनि हुन् । 

बक्यौता कर असुलीका लागि ताकेता दिन गएका महानगरपालिकाका कर्मचारीलाई ढोकाबाट भित्र छिर्न नदिई फिर्ता पठाईदै आएका अन्सारी मयेरको उम्मेदवारी भएपछि आफुले कलेजको प्रबन्धक निर्देक पद छोडिसकेको बताएका छन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...