निर्वाचन आचारसंहिता उल्लंघन गर्नेमा मन्त्रीनै अगाडी

  • काठमाडौँ । 
स्थानीय तहको तेस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा प्रमुख राजनीतिक दलका प्रमुख र राज्य सञ्चालनको महत्वपुर्ण हैसियतमा पुगेका ब्यक्ति नै निर्वाचन आचारसंहिता उल्लघन गर्ने घट्नामा संलग्न रहेको पाईएको छ । 

असोज २ गते २ नम्बर प्रदेशका ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा निर्वाचन हुनेछ । 

प्रमुख राजनीतिक दलका नेता र मन्त्री सांसद्ल आ आफ्नो राजनीतिक दलका उम्मेदवारलाई चिताउन चुनाव प्रचारप्रसारमा सहभागी हुने क्रममा निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...