उत्तर कोरियाका जनतामाथि अमेरिकाले यसरी अत्याचार गरेको थियो (फोटो फिचर)

  • एजेन्सी ।
आजभोली उत्तर कोरिया र अमेरिका बिचको विवाद निकै चर्चाको विषय बनिरहेको छ । अमेरिकाले उत्तर कोरियाली जनतामाथी गरेको अत्याचारलाई लिएर बनाईएको पेंटिंग यति बेला पुन: चर्चा पाउन थालेको छ ।

सन् २००५ मा यी पेंटिंगहरु तयार गरिएको थियो । यिनै पेंटिंगले त्यतिबेलाको नरसंघारमा भएको अत्याचारलाई झल्काउछ । यी हस्त निर्मित चित्रहरुमा कोरियन युद्धका बेला अमेरिकी सैनिकले उत्तर कोरियाली जनतालाई गरेको अत्याचार देखाइएको छ ।

हेर्नुहोस अत्याचारलाई झल्काउने त्यस्ता केहि तस्विरहरु-












, ,

प्रतिकृया दिनुहोस्

Loading...