सुनको भाउ ह्वातै घट्यो, यस्तो छ आजको मूल्य

  • काठमाडौं ।
शुक्रबार सुनको मूल्य घटेको छ । बिहिबार भन्दा शुक्रबार सुन प्रतितोला चार सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५५ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

हिजो सुनको मूल्य प्रतितोला ५६ हजार रुपैयाँ थियो । यस्तै चाँदीको मूल्य भने स्थिर छ । आज पनि चाँदी प्रतितोला ७ सय ५० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Loading...