उपत्यका खानेपानी लिमिटेडमा जागिर खुल्यो (हेर्नुहोस् विज्ञापनसहित)

काठमाडौं । 

काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा जागिर खुलेको छ । खानेपानी लिमिटेडले विभिन्न पदमा ९० बढी कर्मचारी चाहिएको बन्दै दरखास्त आव्हान गरेको छ। 

आवश्यक न्यूनतकम योग्यता पूरा भएको नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् । थप जानकारीका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आधिकारिक वेबसाइटमा गएर हेर्न सकिन्छ ।

हेर्नुहोस यस्तो छ विज्ञापन


,

प्रतिकृया दिनुहोस्

Loading...