पुर्व डिआइजी नवराज सिलवाल अन्ततः एमाले प्रवेश गर्दै
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgv4PS8dibR15ZMJie3ihiEZYbPNH7YWZAZt_MJj0Wt2kN9ipFTA2Swkl2-7DunvgyOYVH4Q_2pwCNS17oeOEdTX6-6FQ-CB7UQU6OwfJudAmX6pLjALSQ-4qXEM3QcqduIYB1444kG2jDY/s1600/NabarajSilwal.jpg)
- काठमाडौं।
भोली असोज २० गते एमाले जिल्ला कमिटी काठमाडौद्धारा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा सिलवाललाई पार्टी प्रवेश गराउने तयारी भएको एमाले नेता महेश बस्नेतले जानकारी दिए ।
सिलवाल यसअघिदेखि नै एमालेका कार्यक्रममा सहभागि हुदै आएका थिए । सिलवाल नेपाल प्रहरीमा रहँदा विभिन्न काण्डमा विवादित भएका थिए ।
उनले आफू आइजीपी हुनुपर्ने भन्दै सर्वोच्च अदालतमा दिएको रिट खारेज गरेपछि डिआइजी पदबाट राजिनामा गरेका थिए ।
प्रतिकृया दिनुहोस्
Loading...