भारत पाकिस्तान विवादः परमाणु केन्द्रमा आक्रमण गरे कडा प्रतिरोध

  • काठमाडौँ ।
भारतले आफ्ना परमाणु केन्द्रमाथि हमला गरे त्यसको कडा प्रतिकार गर्ने पाकिस्तानले चेतावनी दिएको छ । विदेशमन्त्री ख्वाजा मोहम्मद आसिफले वासिङ्टनको तनीदिने भ्रमणका क्रममा पाकिस्ताले धैर्यता नराख्ने धम्की दिएका हुन् ।

यदि कुनै आक्रमण भयो भने हामीबाट कसैले धैर्यताको अपेक्षा नगरे हुन्छ । पाकिस्तानी सरकाको प्रवक्ता भएको स्पष्ट पार्दै उनले भने, यो नै मैले प्रयोग गर्न सक्ने उच्च कुटनीतिक भाषा हो ।

भारतीय वायुसेना प्रमुख विरेन्द्रसिंह धनोआलो भारतसंग पाकिस्तानी परमाणु केन्द्र पहिचान गरी ध्वस्त पोर्न क्ष्माता रहेको बताएपछि आसिफको प्रतिक्रिया आएको हो । कान्तिपुरमा खबर छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...