यस्तो रहेछ सनी लयोनको वन नाइट स्टैंड
सनी लियोनका लागि सन् २०१६ निकै विशेष हुनेवाला छ। यो वर्ष पनि उनी आफ्नो बोल्डनेशको सहयोगमा एक्लै बक्स अफिसमा लडाई लड्दै छिन्।
जनवरीमा जहाँ मस्तीजादे रिलिज हुँदैछ, त्यही अप्रिलमा उनको चलचित्र वन नाइट स्टैँड पनि रिलिज हुनेछ । यदि चलचित्रमा सनी लियोन छिन् भने त्यसमा बोल्डनेशको मसला नहुने कुरै भएन ।
यस्तै केही वन नाइट स्टैंडमा पनि देखिनेछ । यो चलचित्रको पोस्टर रिलिज भएको छ। पोस्टर हेरेपछि स्पष्ट हुन्छ कि सनी लियोन यो चलचित्रमा पनि आफ्नो बोल्डनेश छविबाट दर्शक रिझाउन सफल हुने छिन् ।
चलचित्रको फर्स्ट लुकबाटै सनी लियोनको बोल्ड मनशाय प्रष्टिन्छ । यो रोमान्टिक फिल्म हो । यो चलचित्रको निर्देशन जैस्मिन डीसुजाले गरेका हुन् ।
चलचित्रमा सनी लियोनका साथै रति अग्निहोत्रीका छोरा तनुज विरवानी पनि देखिने छन् । चलचित्र ८ अप्रिलमा रिलिज हुने तय भएको छ। एजेन्सी
प्रतिकृया दिनुहोस्
Loading...