हरिवंशले भित्राए अमेरिकी बुहारी
हाँस्य कलाकार हरिवंश आचार्यले जेठी बुहारीको रुपमा अमेरिकी युवती भित्र्याएका छन् । आचार्यका जेठा छोरा त्रिलोकको पत्नीको रुपमा अमेरिकी बुहारी भित्र्याएका छन् ।
बिहेका लागि हरिवंश स(परिवार अमेरिका उडेका थिए । त्रिलोक र अमेरिकी यूवती जोए लेवस्किी लामो समयदेखि प्रेममा थिए ।
अन्ततः त्रिलोकले अमेरिकी यूवतीलाई नेपाली परम्परा आफ्नो घरमा भित्र्याएका छन् । विवाहमा सरिक हुन हरिवंशका साथमा उनका कान्छा छोरा मोहित र पत्नी रमिला पाठक पनि अमेरिका पुगेका छन् ।
हरिवंशले आफ्नो छोराको बिहे अमेरिकामा नेपाली परम्परा अनुसार सम्पन्न भयो भन्दै तस्बिर पोष्ट गरेका छन् । बिहेमा गायक प्रेमराजा महत्त उपस्थित थिए ।
प्रतिकृया दिनुहोस्
Loading...