पाँच बजेसम्मलाई संसद बैठक स्थगित
काठमाडौं ९ साउन ।
व्यवस्थापिका संसद बैठकमा अविश्वासको प्रस्तावमा छलफल जारी छ । अविश्वासको प्रस्तावमाथिको छलफल अहिले पौने पाँच बजेसम्मलाई स्थगित भएको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध पेश भएको अविश्वासको प्रस्तावको जवाफ दिनेछन् । प्रधानमन्त्रीले जवाफ दिइसकेपछि प्रक्रियामा जानेछ ।
प्रतिकृया दिनुहोस्
Loading...