सुदूरपश्चिम पृतनामा सैनिकले गरे ‘आत्महत्या’

डोटी २ भदौ ।

व्यारेकभित्रैबाट हतियार हराएको घटनाको यथार्थ विवरण वाहिर आउन नपाउँदै दिपायलस्थित नेपाली सेनाको सुदूरपश्चिम पृतनामा अर्को रहस्यपूर्ण घटना घटेको छ । 

पृतना कार्यालयले एक सैनिकले बिहीबार आफूलाई आफैले गोली हानेर आत्महत्या गरेको बताएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...